बालेनले मलेसियाका प्रधानमन्त्रीलाई भने–रोजगारीमा सिन्डिकेट र बिचौलियातन्त्र हामीलाई मन पर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग आज बिहान टेलिफोनमार्फत विशेष छलफल गरेका छन्। छलफलका क्रममा प्रधानमन्त्री शाहले नेपाल–मलेसिया वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउनुपर्नेमा जोड दिएका छन्। उनले मलेसियाको रोजगारी क्षेत्रमा देखिएको सिन्डिकेट तथा बिचौलिया प्रथाप्रति असन्तुष्टि जनाउँदै यस्तो प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारे। प्रधानमन्त्री शाहले श्रमिकहरूलाई प्रत्यक्ष…