ललितपुर–२ मा जगदिश खरेल विजयी

ललितपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी 'रास्वपा'का जगदिश खरेल विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनलाई ३२ हजार ७१ मतले हराउँदै विजयी भएका हुन् । खरेलले ३९ हजार ४९१ मत पाएका छन् । कांग्रेसका महर्जनले ७ हजार ४२० मत मात्र प्राप्त…