काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पती जलाउनेहरुलाई कारबाहीको दायरामा ल्याएर कारबाही गर्नुपर्ने बताएका छन्। आज झापामा जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरुको अवलोकनका क्रममा ओलीले अहिलेको सरकार तिनै आगो लगाउनेहरुकै रहेको बताए । ओलीले भने, ‘अहिलेको सरकार सायद उनीहरूकै हो । त्यसैले उनीहरूलाई जोगाउने काम गरेको छ,’। उनले सार्वजनिक…