काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा( संयोजक पुष्पकमल दाहाल प्रचण्डले गत वर्ष भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन र त्यसपछिको विध्वंसलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमै ‘कालो दिन’ को रूपमा टिप्पणी गरेका छन्। आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा प्रेस वक्तव्य जारी गर्दै नेकपाले आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना…