काठमाडौँ। नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयलाई लिएर ध्रुवीकरण बढिरहेका बेला आज नियमित महाधिवेशन पक्षधर नेताहरूको भेला हुँदैछ। विशेष महाधिवेशन पक्षधरले भेला गरेपछि त्यसको ुकाउन्टरु स्वरूप आज बिहान साढे ११ बजे काठमाडौंको एक होटलमा यो भेला गर्न लागिएको हो। भेला बोलाउनेमा संस्थापन पक्षका नेताहरू र डा। शेखर कोइराला नेतृत्वको इतर समूहका नेताहरू पनि रहेका छन्। नेपाली कांग्रेसमा…