काठमाडौं । नेकपा एकीकृत समाजवादीकोनेकपा सातौं सचिवालय बैठकले बामदेव गौतमलाई पार्टीको तेस्रो वरियताको जिम्मेवारी दिएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगर वैठकले नेता गौतमलाई अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरियता तोकिएको हो। पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाकाअनुसार वरिष्ठ नेता गौतमलाई अध्यक्ष नेपालले सपथ ग्रहण गराएका छन्। राष्ट्रिय एकता अभियानबाट…