काठमाडौँ । गएको एक वर्षमा ८ लाख ३९ हजार २६६ जनाले कामका लागि विदेश जान श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिनेमा ७ लाख ४४ हजार ८११ पुरुष छन् भने ९४ हजार ४५५ महिला छन्। विभागले शुक्रबार पत्रकार सम्मेलन गरेर यो विवरण सार्वजनिक गरेको हो। अघिल्लो आर्थिक वर्षभन्दा यसपटक १ लाख…