२० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा पुग्ने जनसंख्या भएपनि त्यसको व्यवस्थापन अझै हुन नसकेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित विश्व जनसङ्ख्या दिवस तथा राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिकरण कार्यक्रममा उनले नेपालमा देशलाई आवश्यक जनशक्ति र जनसंख्या भएपनि त्यसको व्यवस्थापन राम्रो नभएको बताए । यस्तै, उनले अहिले ४० कटेपछि रमाउला भन्ने मान्यतामा युवाहरु हिडेको…