काठमाडौँ । चीनबाट आएको बाढीमा परेर रसुवामा १८ जना सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा ३ जना नेपाल प्रहरी, ९ नेपाली नागरिक सर्वसाधारण, ६ चिनियाँ नागरिक छन्। यसबाहेक नदीको बीचमा फसेका ९ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताए। नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको…