काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयकमा समावेश ‘कुलिङ पिरियड’मा आफू दोषि ठहर भए कारबाहीको भागेदार हुन तयार रहेको बताएका छन् । मंगलरबार सभामुखसँग छलफलपछि बाहिरिने क्रममा उनले यत्रो ठूलो गल्ती कानून बनाउने कुरामा कहीँ नहुने भन्दै यो संसदमाथिको ठुलो गम्भीर प्रहार भएको बताए । उनले भने, ‘संसदमाथिको ठुलो…