यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत गौतविरुद्ध अरोपपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, पर्साका अधिकृत(आठौं तह) कमल राज गौतम विरुद्ध आरोप पत्र दायर गरेको छ । उनले पदमा बहाल रहँदा पदीय मर्यादा विपरितका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्नेसमेत व्यहोराको उजुरीका आधारमा आरोपपत्र दायर गरिएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले बताए । गौतम उपर बिगो रु.२,५१,७८,६८७.७१ कायम…