सेयर बजारमा सामान्य अंकको वृद्धि, १० अर्ब ८७ करोडको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापकसेयर बजार (नेप्से परिसूचक) झिनो अंकले बढेको छ । आज परिसूचक ३.५८ अंकले बढेर २,६६१.६० विन्दुमा पूगेको हो । यस दिन १० अर्ब ८७ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बैंकिङ ०.३९, विकास बैंक ०.०२, फाइनान्स १.०५, जीवन बीमा ०.११, माइक्रो फाइनान्स ०.९४, निर्जीवन बीमा ०.३३ तथा…