मंगलबार ११.९१ अंकले बढ्यो नेप्से, १० अर्ब ४३ करोडको कारोबार

काठमाडौँ । मंगलबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक ११.९१ अंक बढेर २७३९.८२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इन्डेक्स ०।१७ अंक र फ्लोट इन्डेक्स ०.४२ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट…