सिन्धुलीमा सवारी दुर्घटनाः चालकको मृत्यु, ६ जना घाइते

सिन्धुली – सिन्धुलीमा यात्रुवाहक विद्युतीय सवारी दुर्घटनामा चालकको मृत्यु भएको छ। बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका–५ खनियाँ खर्क नजिक आज बिहान भएको यात्रुवाहक विद्युतीय सवारी दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। झापाबाट काठमाडौं जाँदै गरेको वा १–०३० च ९६४२ नं को इभी दुर्घटनामा चालक २६ वर्षीय सुशान्त नेपालीको उपचारका क्रममा सिन्धुली अस्पतालमा…