काठमाडौँ। नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्न भएको मतदान सम्पन्न भएको छ । महासंघको केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि शुक्रबार भएको मतदान सम्पन्न सकिएको हो । मतदान सकिएसँगै मतगणना आजै रातिदेखि सुरु गर्ने र यथासक्य छिटो अन्तिम मत परिणाम सार्वजनिक गर्ने आयोगले…