नागढुंगा सडक एक साताका लागि दिनमा आंशिक बन्द हुने

काठमाडौं । नागढुंगा सडक आजदेखि आउँदो मंसिरर ५ गतेसम्म दिनमा आंशिक रूपमा बन्द हुने भएको छ । नागढुंगा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक बन्द गरिने नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ । सो आयोजनाले एक सूचना प्रकाशित गरी आजदेखि उक्त सडक आउँदो मंसिर ५ गतेसम्म…