सुनको मूल्य हालसम्मकै उच्च,तोलामा कति पूग्यो ?

काठमाडौं ।स्थानिया बजारमा सुनको मूल्य बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । आज छापावाल सुन प्रतितोला १४ सय बढेर एक लाख ६७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि १५ रुपैयाँ बढेर दुई हजार ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रकार चाँदी दुई…