काठमाडौं, ३१ भदौ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम सिफारिस गरेको छ । आज (सोमबार) बसेको परिषद्को बैठकले भावि प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरेको हो । राउत सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हुन् । न्यायपरिषद्ले यसअघि प्रधानन्यायाधीश बन्नका लागि योग्यता पुगेका ८ जनाको नाम पठाएको थियो । अब संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि राउतलाई राष्ट्रपतिले…