राष्ट्रियसभाको बैठक बस्दै, विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षक मध्ये वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात र संघीय मामिला तथा सामान्य प्रशासन…