खानेपानी समस्याको दीर्घकालीन समाधान प्रदेश सरकारको प्राथमिकतामा: मुख्यमन्त्री जम्मकट्टेल

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले खानेपानीको समस्याको दिर्धकालीन समाधान सरकारको प्रदेश सरकारको मुख्य प्राथमिकतामा रहेको बताएका छन् । मंगलबार खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले आयोजना गरेको बागमती प्रदेशस्तरीय क्षमता अभिबृद्धी गोष्ठीको उद्घाटन गर्दे खानेपानीका वहुवर्षी योजनाहरुमा बजेट सुनिश्चित गरिएको बताए । उनले भने, ‘अन्य क्षेत्रको बजेट काटेर पनि खानेपानीका समस्या समाधान गर्नुपर्छ ।…