पार्टीमा महिलाको सहभागिता कम भयो : एमाले अध्यक्ष ओली

चितवन, २५ जेठ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा महिलाको सहभागिता कम हुँदै गएको भन्दै बढाउनुपर्नेमा जोड दिएका छन्। एमाले चितवनको नवनिर्वाचित समितिको सपथग्रहण समारोहका अवसरमा आज उनले पार्टी कामलाई पनि महिलाहरुको बीचमा लैजान निर्देशन दिए । फरक प्रसंगमा उनले भगवान रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको दाबी गरे । उनले…