काठमाडौँ। मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिश सिंहले मुख्यमन्त्री नियुक्तका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी समक्ष दावी पेश गरेका छन्। सतिशले एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको समर्थनमा दावी पेश गरेका हुन्। राति अबेरसम्म बसेको साझेदार दलको बैठकले मन्त्रालय भागबन्डा टुंग्याएपछि उनले बिहानै दाबी पेस गरेका हुन् । मधेशका…