काठमाडौं महानगरले सुरु गर्यो ‘न्याय चौतारी’, चौतारीमै विवाद मिलाइने

काठमाडौं । स्थानीय विवाद सामुहिक छलफल र मेलमिलापका माध्यमबाट समाधान गर्न काठमाडौं महानगरपालिकाले ‘न्याय चौचारी’ कार्यक्रम थालनी गरेको छ । वडा नं. ११ शान्ति पार्कमा वडा महिला सञ्जालले कार्यक्रम थालनी गरेको हो । चौतारीको शुभारम्भ अवसरमा विवादमाथि छलफलको विषय राखिएको थिएन भने चौतारीको उपयोगिता के हो भन्ने विषयमा छलफल गरिएको थियो । कार्यक्रम सुरु गर्दै…