रिङरोडको तेस्रो खण्ड नेपालकै लगानिमा बनाउन अर्थमन्त्रीसँग प्रदिप पौडेलको माग

काठमाडौं । सांसद एबं कांग्रेस नेता प्रदिप पौडेलले अर्थमन्त्री बर्षमान पुनलाई भेटेर रिङरोड तेस्रो खण्ड (बसुन्धरा देखि धोबिखोला)सम्मको विस्तार गर्ने परियोजनालाइ नेपालकै लगानिमा बनाउने गरि आगामी बजेटमा समाबेश गर्न माग गरेका छन् । सरकारले आगामी बर्षको बजेट ल्याउने तयारी गरिरहदा नेता पौडेलले आज अर्थमन्त्री पुनलाई भेटेर रिङरोड तेस्रो खण्ड अण्डरपाससहित(बसुन्धरा देखि धोबिखोला) सम्म नेपालकै लगानिमा…