सरकारललाई कांग्रेसले साथ नदिएकाले नयाँ सत्ता समीकरण : माओवादी नेता पौडेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई काम कारबाहीमा कांग्रेसले साथ नदिएकाले क्याविनेट पुन गठन अघि बढाइएको बताएका छन् ।सोमबार बालुवाटारमा नयाँ सत्ता समीकरण एमाले–माओवादी–रास्वपाको शीर्ष बैठक चलिरहँदा पौडेलले प्रधानमन्त्रीले जनताको डेलिभरीलाई गति दिने काममा कांग्रेसले साथ नदिएपछि मंसिरदेखि नै मन्त्री फेर्ने कुरा गरिरहेको भन्दै सरकारको कामलाई सजिलो बनाउन…