काठमाडौं । नेपालको इतिहासमा नेपाली काङ्ग्रेस पुरानो र ठूलो पाटी हो । यहि बिरासत जोगाई राख्न पछिल्लो समय युरोपका केही देशहरुमा रहेका नेपालिहरुलाई गोलवन्द गर्दै जानू पर्दछ भन्ने उदेश्य का साथ जनसम्पर्क समितिहरुले धमाधम कार्यक्रम गरिरहेका छन । नेपालमा पछिल्लो समयमा उम्रेका नया पाटिहरुको कारण पनि पुरानो ईतिहास बोकेको पाटी नेपाली काङ्ग्रेस लाई प्रवास सम्म…