संघीय संसदका दुवै बैठक आज बस्दै ,प्रतिपक्षको अडानले बैठक अनिश्चित

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय र प्रतिनिधि दुवै सभाको बैठक आज बस्दै छ । बिहीबार प्रतिनिधि सभा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संसद् सचिवालयले दुवै सदन बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । तर,बैठक बस्ने नबस्ने निश्चित छैन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ । सहकारीको…