काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारकै क्यालेण्डरमा जनयुद्ध दिवस बिदा भनेर लेखिएकोमा अदालतले रोकेपनि आफूहरुले जनयुद्ध दिवस मनाएको दावी गरेका छन् । शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रममा उनले जनयुद्ध दिवस मनाउने सरकारको तर्फबाट एकपटक निर्णय भइसकेको जानकारी दिए । उनले संक्रमणकालिन न्याय सम्बन्धी विषय टुङ्गिसकेपछि…