काठमाडौं । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले मन्त्रीहरुले गरेको कामहरुको लिखित प्रतिवेदन पठाउन निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले मन्त्रीहरुलाई बोलाएर लिखित कार्य विवरण मगाउन निर्देशन दिने निर्णय गरेको हो । समितिका अध्यक्ष भानुभक्त जोशीले मन्त्रीहरुको पूर्ण बैठक बोलाएर छलफल गर्नका लागि हालसम्म गरेको कार्य प्रगति माग गरिएको हो । उनले भने,…