काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको सुधारको लागि सरकारले केहि दिनपछि ठोस प्याकेज ल्याउन लागेको बताएका छन् । आज तनहुँको आबुखैरनीमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफू सरकारमा आउँदा अर्थतन्त्रको अवस्था राम्रो नभएको र त्यो हाल सुधारउन्मुख रहे पनि दबाबमुक्त नरहेको बताए । त्यस्तै उनले चुनौतीपूर्ण अवस्थाको अर्थतन्त्रलाई…