महासमिति बैठकका लागि कांग्रेसले बनायो आठ सदस्यीय यातायात उपसमिति

काठमाडौँ । नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन केन्द्रीय सदस्य धना खतिवडाको संयोजकत्वमा आठ सदस्यीय यातायात व्यवस्थापन उपसमिति गठन गरेको छ । उपसमितिका सदस्यहरुमा योगेन्द्रनाथ कर्माचार्य (काभ्रे), केदारनाथ पौडेल (बर्दिया), शरद अधिकारी, (धादिङ), सानुकाजी प्रजापति (काठमाडौँ), सुवन गिरी (नुवाकोट), धर्म भण्डारी (झापा), महेश्वर थापा…