कांग्रेस संसदीय दलको नेता टुंगो लागेन, अको बैठकमा टुंग्याउने सहमति

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोली फेरी बस्ने भएको छ । आज बसेको बैठकले संसदीय दलको नेता टुंगो लगाउन नसेकपछि भोली फेरी सहमतिको लागि बैठक बस्ने सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले जानकारी दिए । उनले भने, ‘दलको नेता चयनको लागि कार्य प्रारम्भ भएको छ । नेताको टुङ्गो मात्र नला आज दलको नेता टुङ्गिएन। हामी…