काठमाडौं, २९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी विभेद विरुद्ध सतिसालझै उभिने बताएका छन् । सोमबार रास्वपाको ‘नीति मन्थन’ उद्घाटनमा उनले विभेदलाई अंगिकार गरेर अगाडि बढेको समाजमा मान्छेलाई बस्न लायक नहुने चर्चा गर्दै भविष्यको पुस्ताका लागि विभेदरहित समाजको पैरवी गर्न रास्वपा प्रतिबद्ध भएर अगाडि बढ्ने बताए ।विभेदलाई अंगिकार गरेर अगाडि बढेको…