१५ औँ महाधिवेशनका लागि कांग्रेसले बनायो विभिन्न समिति, असन्तुष्ट पक्षसँग संवादको जिम्मेवारी सभापति थापालाई

काठमाडौ । नेपाली काँग्रेसले आगामी १५ औँ महाधिवेशनलाई समयमै सम्पन्न गर्न र पार्टीको आन्तरिक संगठनलाई चुस्त बनाउन विभिन्न महत्वपूर्ण समितिहरू गठन गरेको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार बुधवार बसेको केन्द्रिय समिति बैठकले महाधिवेशनको तयारी, निर्वाचन ब्युरो र राजनीतिक संवादका लागि नेताहरूलाई जिम्मेवारी तोकेको हो । पार्टीको १५ औँ महाधिवेशनलाई निर्धारित समयमै सम्पन्न गर्न…