काठमाडौं । नेपाल सरकारले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । बैठकका निर्णयहरूबारे जानकारी दिँदै सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले बोर्डको रिक्त अध्यक्ष पदमा डा। गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको बताए । मन्त्री तिमिल्सिनाका अनुसार विभिन्न…