काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, सरकारले विमानस्थलबाट सुनको तस्करी गर्न केपी ओलीले पशुपतिमा सुनको जलहरी भनेर पित्तलको चढायो भनेर हल्ला गरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘बासँग विद्यार्थी ’कार्यक्रममा उनले यस्तो बताएका हुन् । २०७४ सालदेखि तस्करलाई नेपाली नागरिकता दिएर सुन ओसार पसारको तयारी गरिएको आरोप लगाउँदै ओलीले सरकारले विमानस्थलबाट सुनको…