प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ कार्यसूची

cकाठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्ने भएको छ । मंगलबार केही कारण बस सरेको उक्त बैठक आज संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाइनेछ । संघीय संसद् सचिवालयले…