गौहत्याको घटनाप्रति सरकार किन मौन ? सांसद सिंह

काठमाडौं, ७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक बहादुर सिंहले, गौहत्याको घटनाप्रति सरकार मौन बसेको भन्दै आक्रोश पोखेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकार गौहत्याका घटना घटिरहदाँ सरकार के हेरेर बसेको ? भन्दै प्रश्न गरे ।‘राष्ट्रिय जनावरलाई खुलेआम काटेर भोज भत्तेर गरेर मिडियामा देखाउने कार्य भईरहेको छ । कही…