प्रतिनिधिसभा बैठक बस्दै, आजबाट एमालेले अवरोध नगर्ने

काठमाडौं।संघीय संसदअन्र्तगत प्रतिनिधिसभाको बैठक आज(मंगलबार) का लागि बोलाइएको छ । संसद भवन नयाँ बानेश्वर दिउँसो ३ बजेका लागि प्रतिनिधिसभाको बैठक डाकिएको छ । उक्त बैठकमा आज भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध हट्ने भएको छ।सोमबार राति प्रधानमन्त्री कार्यालयमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरूको संयुक्त बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकार तयार भएपछि एमालेले संसद…