व्यक्तिगत स्वार्थबाट माथि उठेर पत्रकारिता गर्न उपसभामुख रानाको आग्रह

काठमाडौं , ३१ साउन । उपसभामुख ईन्दिरा राना मगरले पत्रकारहरुलाई व्यक्तिगत र राजनीतिक स्वार्थबाट माथि उठेर पत्रकारिता गर्न आग्रह गरेकी छिन् । बुधबार काठमाडौमा आयोजित एक कार्यक्रममा उपसभामुख रानामगरले व्यक्तिगत र पार्टीगतको स्वार्थको लागि जनतालाई गुमराहमा राख्नु गलत भएको त्यसबाट माथि उठेर पत्रकारिता गर्न आग्रह गरेकी हुन् ।उनले भनिन्‘ हरेक पत्रकारले तटष्ठ रहेर जनताको सामु…