सदन खुलाउन प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्ने प्रधानमन्त्रीको भनाई

काठमाडौं , १ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदन खुलाउन सहमती गर्न पर्ने बताएका छन् ।शुक्रबार सदनको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसँगको भेटवार्तामा प्रधानमन्त्री दाहालले प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्ने बताएका हुन् । म पनि सदन खुलाउन भूमिका खेल्छु । तपाईं पनि लाग्नुहोस् । छिट्टै सहमति गर्नैपर्छ । म प्रमुख विपक्षी…