काठमाडौं । इजरायल द्वन्द्वमा फसेका नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं इजरायल जाने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले आज राति ११ बजे जाने नेपाल एयरलाइन्सको विमानमा परराष्ट्रमन्त्रीलाई लिन पठाउने निर्णय गरेको कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए । कानुनमन्त्री धनराज गुरुङले निणर्य सुनाउँदै भने, ‘नेपाल आउन चाहने नेपालीहरुलाई लिन आज ११ बजे नेपाल…