इजरायलमा रहेका नेपालीलाई दुतावासको सम्पर्कमा आउन परराष्ट्रको आग्रह

काठमाडौं । इजरायलमा १० जना नेपालीहरुको मृत्यु भएको पुष्टिभएको छ ।हमासको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको, तेल अभिभस्थित इजरायलकालागि नेपाली राजदूतकान्ता रिजालले पुष्टि गरेकी हुन् । मृत्यु हुनेमा कैलाली घोडाघोडी ४ का नारायण प्रसाद न्यौपाने, बझाङ जय पृथ्वी ६ का गणेश कुमार नेपाली, कैलाीबाउनिया ३ का आशिष चौधरी, दार्चुला लेकम ५ का दिपेश…