काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा दक्षिणपन्थी निरङकुशतावादले टाउको उठाउने खतरा रहेको तर्क गरेका छन् । शनिबार काठमाडौंमा आयोजित लेखक माओवादी सचिव राम कार्कीद्धारा लिखित ‘विकल्प’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले क्रान्तिकारीले बुर्जुवासँग कुनै सम्झौता गर्छ कि गर्दैन भन्ने प्रश्नमा सम्पूर्ण माक्र्सवादीले गहिरो गरी विचार नगरेमा दक्षिणपन्थी निरङकुशतावादले टाउको उठाउने खतरा रहेको…