काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव घनश्याम भुषालले केपी शर्मा ओलीको अवरोधको कारण मुलुकमा राजनीतिक अस्थिरता कायम भएको आरोप लगाएका छन् । समाजवादी इञ्जिनियरिङ एसोसिएशन नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महासचिव भुषालले मुलुकबाट गरिबी हटाउँने आफुहरुको लक्ष्य र योजनाको डीपीआर बनाउन ओलीले नदिएको दाबी गरे । उनले भने ‘ राष्ट्रिय पुँजीको विकास गर्नु समाजवादको…