कांग्रेसलाइ चलायमान बनाउन प्रशिक्षण जरुरि : प्रकाशमान सिंह

काठमाडौ । नेपालि कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले पार्टिभित्र संगठन चलायमान बनाउन प्रशिक्षणमा जोड दिनुपर्ने बताएका छन् । नेता सिंहले नेपाली कांग्रेस काठमाडौ महानगरको महानगर सम्मेलनको उदघाटन गर्दै कार्यकर्ता र पार्टि जिवनमा परिवर्तनको अनुभुत हुनेगरि कार्यक्रम बनाएर प्रशिक्षण गर्नुपर्ने बताएका हुन् । स्थानीय सरकारमा रहेका जनप्रतिनिधिर र स्थानीय पार्टि कमिटिहरुबिच हुनुपर्ने सहकार्य अझै प्रभावकारि देखिनुपर्ने…