काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको जारी अवरोध हटाउन पहल थालेका छन् । प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका एमाले अध्यक्ष केपी शर्मालाई बालुवाटार बोलाएर प्रतिनिधिसभाको जारी अवरोध हटाउने विषयमा छलफल थालेका हुन् । त्रिभुवन विमानस्थलबाट ठूलो मात्रमा बरामद भएको सुनमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको संलग्नता रहेको एमालेले…