काठमाडौं । फिल्मकर्मी करण श्रेष्ठ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय समितिमा सदस्यमा मनोनित भएका छन् । लोसपाको कार्यकारिणी समितिको बैठकले पार्टिको वागमती प्रदेश अध्यक्ष समेत रहेका श्रेष्ठसहित तीन सय ११ जनालाइ पदाधिकारी र केन्द्रीय समिति सदस्यमा मनोनित गरेको हो । केन्द्रीय सदस्यमा मनोनित भएपछि फिल्मकर्मीको आवाजलाई बलियो बनाउने फिल्मकर्मी श्रेष्ठले बताए । उनले राजनीतिक…