काठमाडौं । नेपाली कांग्रेसकी नेतृ, प्रतिनिधिसभा सदस्य आरजु राणाले मिडिया र समाजिक सञ्जालमा सक्रिय भएकै कारण चुनाव जितेको टिप्पणी गरेकी छिन् । मंगलबार नेपाली कांग्रेस मधेश प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले नयाँ पार्टी र नेताहरुलाई लक्षित गर्दै उनले इतिहासमा कुनै काम गरेको रेकर्ड समेत नभएका मानिसले सामाजिक संजालकै कारण चुनाव…