काठमाडौं । नेपाली कांग्रेसको इतर समुहले महामन्त्री गगन थापाले केन्द्रीय समितिमा प्रस्तुत गरेको वार्षिक कार्यतालिका कार्यान्वयन गर्नु पर्ने निष्र्कष निकालेको छ । मंगलबार बसेको डाक्टर शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बसेको इतर समुहको बैठकले, कांग्रेसको साझा एजेण्डाको रुपमा प्रस्तुत गरिएको वार्षिक कार्यतालिकाले पार्टी चलायमान भएको निष्कर्ष निकाल्दै त्यसलाई समीक्षा गर्नु पर्ने निष्कर्षमा पुगेको नेता बडुले…